कपिलवस्तुको बाणगंगाबाट समेत सेवा सुरु गर्दै ‘स्टडी फस्ट’

जनहित अनलाइन, कपिलवस्तु । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा जाने क्रम बढ्दो रहेको छ । गुणस्तरीय शिक्षाको खोजीमा उत्कृष्ट विश्वविद्यालय छनोट गर्दै धमाधम नेपाली विद्यार्थीहरू विभिन्न देशमा गैरहेका छन । यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ बाट सेवा दिँदै आइरहेको ‘स्टडी फस्ट’ ले अब   कपिलवस्तुको बाणगंगाबाट समेत सेवा दिन थालेका छ ।  विद्यार्थीहरूको रोजाइलाई मध्यनजर […]

चालक तथा सह-चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम 

कपिलवस्तु । विद्यालय जाने बालबालिकाको सुरक्षा सुनिश्चित गर्न चालक र सहचालकको भूमिका निर्णायक हुने भन्दै कपिलवस्तुको वाणगंगामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।बाणगंगा नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा भएको कार्यक्रममा विद्यालय बसका चालक–सहचालकलाई लक्षित गर्दै सडक सुरक्षा र बालबालिकाको सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी दिइएको छ। जिल्ला ट्राफिक कार्यालय […]

शितगंगा ११ ले ल्यायो नागरिकका लागि घरपायक सेवा

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ११ ले नागरिकलाई सेवा दिनका लागि चौथो सेवा केन्द्र स्थापना गरेको छ। यस सेवा केन्द्रको स्थापनासँगै त्यस क्षेत्रका बासिन्दाले अब वडा कार्यालय पुग्न ५० किलोमिटरभन्दा बढीको दूरी धाउनु पर्ने छैन । १४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा सेवा प्रवाह सहज बनाउनका लागि दोबाटामा नयाँ सेवा केन्द्र सञ्चालनमा […]

अर्घाखाँचीमा खुल्ला तिज गित प्रतियोगिता हुने

अर्घाखाँचीमा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा अर्घाखाँचीमा जिल्ला स्तरीय खुला तिज गित प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको सहजीकरणमा उक्त प्रतियोगिता हुन लागेको हो । सामाजिक न्यायका लागि महिला सशक्तीकरणू भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८२ साल भदौ ८ […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जना घाईते

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीमा फोर्स जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन । जिल्लाको छत्रदेब गाउँपालिका बाट बुटवलका लागि छुटेको लु १ ज ४९१५ नम्बरको फोर्स जिप पाणिनी ७ एक्लेभिरमा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर दुर्घटना हुदा गाडीमा सवार ३ जना मध्ये २ जना घाईते भएका छन । १ जना सकशुल […]

दाङमा बस दुर्घटना हुँदा सात जना घाइते

 दाङको  ।   तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका(१७ मज्गैस्थित पेट्रोल पम्प नजिक रा १ ख ३२५१ नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिएको हो। बसमा चालकसहित आठ जना सवार रहेको प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। घाइतेहरूलाई स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको […]

रूपन्देहीको मायादेवीमा लागूऔषधसहित एक जना पक्राउ

रूपन्देही ।  रूपन्देहीको मायादेवी गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समरिमाई गाउँपालिका–३ थुमहवा बस्ने ३२ वर्षीय हरिचन्द्र तेली रहेका छन्। उनलाई सोमबार दिउँसो लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार रहँदा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले तेलीलाई नियन्त्रणमा लिएर उनको साथबाट […]

रास्वपा महामन्त्री बुर्लाकोेटी र स्वयंसेवक संघ अध्यक्ष पौडेलबीच भेटघाट

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोेटी र नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलबीच बुध्दभूमि नगरपालिका–५, गोरूसिङ्गेमा समसामयिक विषयमा गहन छलफल भएको छ भेटघाटका क्रममा अध्यक्ष पौडेलले देशलाई समुन्नत बनाउन सम्पूर्ण नेपालीको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई कार्यान्वयन गर्न सहकार्य, समन्वय र सामूहिक प्रयास आवश्यक रहेको […]

बाणगंगाको लक्ष्य भन्दा करिब १४ प्रतिशत बढी आन्तरिक राजस्व संकलन

  बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आ।व। २०८१र८२ को असार मसान्तसम्म विभिन्न राजस्व शिर्षकबाट ७ करोड ९६ लाख ५४ हजार ३६५ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेले  जानकारी दिनुभयो । गरपालिकाले आ .व. २०८१र८२ को असार मसान्तसम्म […]

कपिलवस्तुमा साउन महिनामा मात्र ६७ सवारी दुर्घटना, ३ जनाको मृत्यु, १४३ जना घाइते

बाणगंगा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रावण महिनामा जिल्लाभर भएका प्रहरी कामकारवाहीको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवामा प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्ट तथा कपिलवस्तु जिल्लाका पत्रकारहरुको उपस्थितिमा आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।   श्रावण […]