अर्घाखाँचीमा श्रीमतीको हत्या गरि शवलाई भान्सामा गाड्ने श्रीमान पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । श्रीमतीको हत्या गरि शवलाई भान्सा कोठमा गाड्ने श्रीमान पक्राउ परेका छन । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ पातलेपोखरामा बस्ने ३४ वर्षकी सुमित्रा कुमाल गुरुङलाई उनकै श्रीमान ३६ वर्षका किरण गुरुङले हत्या गरेका हुन । गुरुङले श्रीमतीको हत्या पश्चात घटना लुकाउने नियतले शवलाई भान्सा कोठामा खाडल खनेर गाडेको जिल्ला प्रहरी […]

लेखजंग थापाले सार्वजनिक गरे पूर्वपत्नीसँगको सम्बन्ध बिच्छेदको प्रमाण काठमाडौँ । डा. लेखजङ थापाको पारिवारिक जीवनमाथि प्रश्न उठेपछि उनले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। रूपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट उम्मेदवार बनेका थापाले आफ्नो व्यक्तिगत जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफूमाथि नभई पार्टीमाथि नै सुनियोजित आक्रमण भएको बताएका छन्। थापाले आफूले […]
रास्वपा हस्ताक्षर अभियानका सचिव प्रमोद न्यौपाने आज कपिलवस्तुको चारनम्बरमा

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेको पक्षमा सुरू गरेको हस्ताक्षर सङ्कलन अभियानमा अभियानका सचिव प्रमोद न्यौपाने सहितको टिम पश्चिमदेखि पूर्वी ‘देश यात्रा’मा निस्किएको छ । सोहि क्रममा आज मंगलबार न्यौपाने सहितको टिम कपिलवस्तुको बाणगङ्गा स्थित चारनम्बरमा आइपुगेको छ । न्यौपानेको अगुवाइमा चारनम्बर चोकमा स्टल राखेर आज बिहानै देखि हस्ताक्षर […]
पहिरो खस्दा घर सहित चौपाया पुरिए

बैतडी। डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ । घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको छ । सुर्नया गाउँपालिका –२, कठनोली ९चौपाता० मा डोजरले खनेको सडकबाट आइतबार दिउँसो पहिरो खस्दा स्थानीय […]
अरब सागरबाट जलवाष्पयुक्त हावा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ । हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रहेको छ, भने बाँकी भू(भागहरूमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन […]
वैशाख यता विपद्का घटनामा परी २०० भन्दा बढीको मृत्यु

काठमाडौं । देशभर गत वैशाख महिना यता विपद्का मुख्य घटनामा परी २०० जनाभन्दा बढीको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हिजो (भदौ १४ गते) सम्म भएका विपदका ३ हजार २८१ वटा घटनामा २०७ जनाको ज्यान गएको हो। विपदमा परि अझै २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते अवस्थामा […]
रुम टु रिडले गर्याे कपिलवस्तुका ४८ विद्यालयमा पुस्तकालय स्थापना

कपिलवस्तु । रुम टु रिडले अठारौं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारी कपिलवस्तु जिल्लाका तीन गाउँपालिकाका ४८ विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । जसमध्ये ३३ वटा पुस्तकालय तयारी भई संचालनको क्रममा छन् भने भने थप १५ वटा पुस्तकालय पालिकाको सहकार्यमा स्थापना गर्ने तयारीमा रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घोषणा गरेको यस वर्षको पुस्तकालय […]
गुल्मीको मदानेमा आठ दिनदेखि बेपत्ता पुरुष मृत फेला

काठमाडौँ । गुल्मीमा आठ दिनदेखि बेपत्ता पुरुष मृत फेला परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका-७ भनभनेस्थित सामुदायिक वनमा ५६ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका हुन् । मृतक पुरुष धुर्काेट गाउँपालिका-६ रजस्थलका स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । घरपरिवारले खाेजी कार्य भेट्न सकेका थिएनन् । प्रहरीका अनुसार, […]
निर्माण सम्पन्न भएको ४८ वर्षपछि सिद्धार्थ राजमार्ग स्तरोन्नति हुँदै

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड स्तरोन्नति हुने भएको छ। वि.सं. २०२७ मा भारत सरकारको आर्थिक सहयोगमा निर्माण सुरू भई वि.सं. २०३४ मा सम्पन्न भएको सिद्धार्थ राजमार्ग ४८ वर्षपछि स्तरोन्नति हुन लागेको हो। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल-सुनौली २७ किलोमिटर ६ लेनमा विस्तार भइसकेको छ। बाँकी १५८ किलोमिटर खण्डमा अहिले साँघुरा साना र अप्ठ्यारा घुम्तीहरू […]
मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

रौतहट । रौतहट कटहरियाका २८ वर्षीय दलित युवक नसिव बैठकलाई मोबाइल चोरीको आरोपमा कुटपिट गरी ११ भदौमा मृत्यु भएको छ। कुटपिटमा संलग्न ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ भने अन्य तीनजनाको खोजी भइरहेको छ। मृतक परिवारले दलित र गरिब भएकै कारण झुटो आरोप लगाएर हत्या भएको दाबी गर्दै दोषीमाथि कडा […]