कपिलवस्तु फोटोग्राफर संघको चौथो अधिवेशनः चौधरीको नेतृत्वमा नयाँ कार्य समिति

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरीे चयन हुनुभएको छ । शनिबार संघको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन बाट चौधरीेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएकोे हो । त्यस्तै समितीको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा कृष्ण खनाल, सहसचिवमा विशाल बेलबासे, कोषाध्यक्षमा श्याम प्रसाद तथा सदस्यहरुमा शिव गुलाम चौधरी, […]
शितगंगा १४ को ढाबमा बाढीले बगाँदा २ भैँसीको मृत्यु, २ घाइते

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीमा बाढीले भैँसी बगाउँदा २ भैँसीको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका–१४ ढाबमा शुक्रबार साँझ आएको बाढीले ४ भैंसी बगाउँदा २ वटा भैंसीको मृत्यु भएको छ भने २ भैंसी घाइते स्थानीय तारा प्रसाद न्यौपानेले जनहित अनलाइन सगँ बताएका छन । स्थानीय टेकराज बेल्वासेका २ भैंसीको मृत्यु भएको र यादव प्रसाद […]
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुःख व्यक्त गरेका छन् । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका( १० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुखी बनेको मुख्यमन्त्री […]
बाणगंगाको “चिया साथी” क्याफेको उद्घाटन युवा व्यवसायी शर्माले गर्ने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–१ मा नयाँ उद्यम “चिया साथी क्याफे” सञ्चालनको अन्तिम तयारी पूरा भएको छ । भाद्र १६ गते सोमबार यस क्षेत्रका सफल युवा व्यवसायी आशिष शर्माले क्याफेको औपचारिक उद्घाटन गर्ने भएका छन् । लोकप्रिय युवा तथा समाजसेवी तिलकराम ९टीआर० पाण्डेले सञ्चालनमा ल्याउन लागिएको क्याफे आत्मीयता र मित्रतालाई जोड्ने उद्देश्यले सुरु गरिएको […]
माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको वार्षिक समीक्षा बैठक सम्पन्न

जनहित अनलाइन , बाणगंगा । माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष ०८१ / ८२ को वार्षिक समीक्षा बैठक संस्थाका अध्यक्ष युबराज पोख्रेलको अध्यक्षतामा केन्द्रीय कार्यालय वाणगंगा –५, कोपवा, कपिलवस्तुमा सनिबार सम्पन्न भएको छ । वित्तीय स्थायित्व कायम गर्न तथा संस्थालाई अझ सशक्त बनाउन गत आर्थिक वर्षको वार्षिक वित्तिय विश्लेषण, वित्तिय अभिलेख र […]
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मुसलमानको निधन

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । नगरप्रमुख मुसलमानको करिब ७० बर्षको उमेरमा आज शनिबार करिब ९ बजे हृदयघातका कारण मृत्यु भएको उपप्रमुख कल्पना हरिजनले पुष्टि गर्नुभयो । उपप्रमुख हरिजनले नगरप्रमुखको असामयिक निधनले सम्पूर्ण नगरवासी स्तब्ध बनेको बताउनुभयो । नगरप्रमुख मुसलमान स्थानीय विकास र जनसरोकारका मुद्दामा सक्रिय नेतृत्वकर्ता […]
सन्धिखर्क–३ ले वडावासीको २० युनिट सम्मको विद्युत महसुल तिरीदिने

जनहित अनलाइन, कपिलवस्तु । स्थनीय सरकार प्रत्यक्ष रुपमा जनता सगँ जोडिएको सरकार हो । यसले जनताका ससाना समस्या तथा गुनासाहरुलाई सम्बोधन गर्नुपर्ने हो । तर नेपालमा भने यसो भैरहेका हामि पाउँदैनौँ । यसै परिवेसमा अर्घाखाँचीको एउटा वडाले भने वडावासीका समस्यालाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ ले वडावासीको न्यूनतम […]
डुंगहवामा डिप ट्युवेल जडान सम्पन्न, रायमाझीद्वारा उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । खडेरीको समयमा किसानलाई राहत दिने उद्देश्यले बाणगंगा नगरपालिका वडा नम्बर ४ डुंगहवामा डिप ट्युवेल सञ्चालनमा ल्याइएको छ । यशोधरा शान्ति दीप ट्युवेल जल उपभोक्ता समितिबाट जडान गरिएको उक्त ट्युवेल आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धु्रव बहादुर रायमाझीले उद्घाटन गर्नुभएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि राप्रपाका केन्द्रिय […]
प्रधानमन्त्री ओली सहितको टिम चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा आज बिहान प्रस्थान गरेका छन् । उनले चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एस.सी.ओ.) को शिखर सम्मेलनमा भाग लिनेछन्। प्रधानमन्त्रीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अनुमोदन गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाउने एजेन्डाहरूका विषयमा […]
लुम्बिनीमा दुई वर्षभित्र उद्योग हटाउन सर्वोच्चको परमादेश, के भन्छन उद्योगी ?

बुटवल । विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई औद्योगिक प्रदूषणको विनाशबाट जोगाउन सर्वोच्च अदालतले ऐतिहासिक र दूरगामी महत्त्वको फैसला गर्यो। अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर परिधिभित्र सञ्चालित प्रदूषणकारी उद्योगहरू दुई वर्षभित्र बन्द गर्न वा अन्यत्र स्थानान्तरण गर्न सरकारका नाममा परमादेश जारी गर्यो। जनहित संरक्षण मञ्चले दायर गरेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार […]