Skip to content
  • रेडियो
  • टिभी
  • मोबाइल
  • रेडियो
  • टिभी
  • मोबाइल
Edit Content
  • समाचार
  • राजनीति
  • खेलकुद
  • आर्थिक समाचार
  • कला/मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • जीवनशैली
  • विजनेस
  • विचार
  • होम पेज
  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विश्व
  • खेलकुद
  • विचार
  • आर्थिक समाचार
  • सूचना प्रविधि
  • अन्य
    • कला/मनोरञ्जन
    • जीवनशैली
    • विजनेस
Menu
  • होम पेज
  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • विश्व
  • खेलकुद
  • विचार
  • आर्थिक समाचार
  • सूचना प्रविधि
  • अन्य
    • कला/मनोरञ्जन
    • जीवनशैली
    • विजनेस

Home » मेरोमाइक्रोफाइनान्स जितपुरको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि

मेरोमाइक्रोफाइनान्स जितपुरको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि

  • जनहित अनलाइन
  • १३ चैत्र २०८०, मंगलवार १०:५९
  • १३ चैत्र २०८०, मंगलवार १०:५९
  • No Comments
Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट,कपिलवस्तु । मेरोमाइक्रोफाइनान्स जितपुर शाखाको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि सम्पन्न भएको छ । वित्तीय कारोबारलाई व्यवस्थित र मर्यादित गराउने उद्देश्य मगंलबार साक्षरता अभिवृद्धि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै बाणगंगा नरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मि मगरले सहकारी तथा लघुवित्त संस्थाले प्रदान गरेको आर्थिक स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । समाजका व्यक्तिहरुको आर्थिक अवस्था सुधार गर्नको लागि यस्ता सहकारी र लघुवित्तको महत्वोपुर्ण भुमिका रहनेभएकाले सबै मिलेर वित्तीय संस्थाको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै प्रहरी वरिष्ठ नायव निरीक्षक पिपराका कृष्ण प्रसाद खनालले केहि वित्तीय संस्थाका कारण अन्य संस्थाहरु प्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गैरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा शाखा प्रवन्धक चित्र प्रसाद  उपाध्याय शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रका प्रतिनिधि रमेश बहादुर धामि, जितपुर शाखाका प्रतिनिधि तथा कर्मचारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो । शाखा प्रवन्धक उपाध्यायको अध्यक्षता, निम प्रसाद डंगोलको स्वागत तथा सहायक देवेनद्र डागीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट ४ वटा केन्द्रका प्रमुखहरुलाई नगद सहित पुरष्कृत समेत गरिएको थियो । कार्यक्रममा ८० भन्दा धेरै शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Displaying 1711449573928.jpg

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा सूचना

बाणगङ्गा सामुदायिक पुस्तकालयको वार्षिक साधारणसभा सम्पन्नः दुई श्रस्टा सम्मानित

  • जनहित अनलाइन
  • ११ माघ २०८२, शनिबार ०४:२७

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रमाण खोजिँदै

  • जनहित अनलाइन
  • ११ माघ २०८२, शनिबार ०४:२२

जनहित अनलाइन मिडिया प्रा.लि

  • 9765497015
  • [email protected]
  • [email protected]
  • बाणगङ्गा नगरपालिका १ कपिलबस्तु

Quick Link

  • Nepali Unicode Converter
  • Unicode to Preeti
  • आजको राशिफल
  • आजको मुद्राको दर
  • आजको सुन चाँदीको भाउ

हाम्रो टोली

  • अध्यक्ष तथा प्रवन्ध निर्देशक : चेतन बिष्ट
  • निर्देशक : विष्णु खरेल
  • व्यवस्थापक : अनिता क्षेत्री
  • प्रधान सम्पादक : गणेश बिष्ट
  • कार्यकारी सम्पादक : पुष्पा बिष्ट
  • संवाददाता : राज कुँवर
  • सूचना बिभाग दर्ता नम्बर: ४४३९-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकरण नम्बर: ४४३९-२०८०/२०८१

Social Media

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

© जनहित अनलाइन मिडिया प्रा.लि -2024 All rights reserved |Powered By IT Arrow Pvt Ltd