श्रृङ्गीघाट सामुदायिक वनको करिब १० करोडको बजेट पारित

कपिलवस्तु। बाणगंगा नगरपालिकाका–१, ३, ४ र ५ का उपभोक्ताहरु रहेको बाणगंगा–८ स्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १४औँ साधारण सभा बुधबार सम्पन्न भएको छ। बाणगंगा–४ स्थित श्रीपेच होटलमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ९ करोड ८४ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ बजेट विभिन्न शिर्षकमा सर्वसम्मत पारित भएको छ । कार्यक्रमका […]