सिद्धार्थ क्याम्पसमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन । विहिवार ठाकुरापुरको पिस हिमालयन रिसोटमा एक भव्य कार्यक्रमका बिच नव आगन्तुक विधार्थीहरुलाई स्वागत गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थ क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रबि बहादुर काफ्लेले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै यस क्याम्पसको शैक्षिक […]

शितगंगा–१३ मा नगरस्तरीय तीज गीत प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुँदै

चेतन विष्ट, कपिलवस्तु । मौलिक लोककला तथा संस्कृतिको संरक्षणसँगै तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ मा नगरस्तरीय तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सिमलपानी सिर्जनशिल युवा क्लबको आयोजना तथा शितगंगा नगरपालिका–१३ को संरक्षकत्वमा ‘शितगंगा नगरस्तरीय तीज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना गर्न लागिएको […]

पूर्णचन्द्र परियार र सम्झना रणपालको नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक

कपिलवस्तु । नेपाली महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायकद्वय पूर्णचन्द्र परियार र सम्झना रणपालको नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक भएको छ। मौलिक लय, शब्द र नेपाली ग्रामीण परिवेशलाई आधार बनाएर तयार पारिएको उक्त गीतले तीजको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। ‘कम्मर मरक्कै’मा पूर्णचन्द्र परियार र सम्झना रणपालको स्वर रहेको […]

विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी छाडेर रास्वपा  प्रवेश गरेका छन् । एमालेबाट दोस्रो पटक विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मी कुमारी चौधरी र वडा नम्बर-५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले यही भदौ ५ गते रास्वपाको सदस्यता लिएका हुन् । चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ […]

कपिलवस्तु फोटोग्राफर सघंः क्यामेराको लेन्सबाट कपिलवस्तु चिनाउन ‘पहिलो फोटो वाक’

चेतन विष्ट, कपिलवस्तु । कहिले प्रकृतिको सुन्दरता, कहिले धार्मिक आस्था, त कहिले स्थानीय जनजीवन । एकै ठाउँमा भेटिने यिनै विविध दृश्यलाई क्यामेराको लेन्समा कैद गर्दै कपिलवस्तुका फोटोग्राफरहरू पहिलोपटक ‘फोटो वाक’ कार्यक्रम सम्पन्न गरेका छन । कपिलवस्तु फोटोग्राफर संघको १४औँ स्थापना दिवसको अवसरमा जिल्लामै पहिलोपटक आयोजना गरिएको फोटो वाक कार्यक्रम बाणगंगा नगरपालिका–९ स्थित कपिलधामदेखि रामदतिवन धामसम्म […]

कल्पना कुसुमको तिज गित “मै राम्री भएको तिम्रै लागि हो” सार्वजनिक (भिडियो सहित)

गोकर्ण पाण्डे,गुल्मी। पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्। त्यसै क्रममा हरितालिका तिजको अबसर परी “मै राम्री भएको तिम्रै लागि हो” बोलको गित सार्वजनिक भएको छ। कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस वर्षको तिज पर्वको अबसर […]

दोस्रो बाणगंगा साइकल यात्राः ४ सय साइकल यात्रीले ७० किलोमिटर यात्रा गर्ने

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुका पर्यटकीय गन्तव्य र बुद्धकालीन सम्पदालाई साइकलसँग जोडेर देशभर चिनाउने अभियान फेरि सुरु हुने भएको छ । गत वर्ष पहिलोपटक आयोजना गरेर राष्ट्रियस्तरमै चर्चा कमाएको बाणगंगा राइडर्स क्लबले यस वर्ष पनि बाणगंगा साइकल यात्रा आयोजना गर्ने भएको हो । क्लबले आगामी असोज १० गते ‘बाणगंगा साइकल यात्रा–२०८३’ आयोजना गर्ने जनाएको हो […]

कपिलवस्तु फोटोग्राफर संघको रक्तदान, ८३ प्वाइन्ट रगत संकलन

चेतन विष्ट, कपिलवस्तु । १८७ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा कपिलवस्तु फोटोग्राफर संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, बाणगंगा शाखामा आयोजित खुला रक्तदान कार्यक्रममा ८३ प्वाइन्ट रगत संकलन भएको कपिलवस्तु फोटोग्राफर संघका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनुभयो । फोटोग्राफी केवल दृश्य कैद गर्ने कला मात्रै नभई समाजसँग जोडिने माध्यमसमेत भएकाले विशेष […]

शिवराजमा कपिलवस्तु फोटोग्राफर संघको उपसमिति गठन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्र छरिएर रहेका फोटो तथा भिडियो व्यवसायीहरूलाई एकीकृत गर्ने उद्देश्यले कपिलवस्तु फोटोग्राफर संघले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिएको छ । संघको पहलमा शिवराज नगरपालिकामा फोटो तथा भिडियो व्यवसायीहरूको भेलामार्फत तीन सदस्यीय उपसमिति गठन गरिएको छ। संघका अध्यक्ष, निवर्तमान  अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा समिति तथा सदस्यहरूको सहकार्यमा उपसमिति गठन गरिएको हो […]

सिद्धार्थ क्याम्पसका विद्यार्थीलाई लागूऔषध तथा दुव्र्यसन रोकथामसम्बन्धी सचेतना

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाणगङ्गा नगर समितिको आयोजनामा बाणगङ्गास्थित सिद्धार्थ क्याम्पसका +२ तहका विद्यार्थीलाई लक्षित गरी लागूऔषध तथा दुव्र्यसन रोकथामसम्बन्धी जनचेतनामूलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट हुने स्वास्थ्य, सामाजिक तथा व्यक्तिगत क्षतिबारे जानकारी गराउँदै यसको रोकथाम र नियन्त्रणका उपायबारे […]