अर्घाखाँचीको हिलेखोला स्थित जिप दुर्घटना :१ जनाको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ठाडा । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सितगंगा गाउँपालिका १२ मा लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ठाडा ले जानकारी दिएको छ ।

दुर्घटना परेर १ जनाको ज्यान गएको छ । ज्यान जानेमा गाडीमा सवार वर्ष ६५ का राम प्रसाद पंन्थी रहेको प्रहरी निरिक्षक । रविन्द्र चन्दले बताए । अन्य ९ घाइतेहरूको अवस्था मध्यम रहेको बताईएको छ । घाईते सवैको ठाडा स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछी बुटवल पठाएको बताईएको छ । छत्रदेव देखी बुटवल जाँदै गरेको जिपमा १० जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *