प्रहरीको धर्म बिर्सने छैन: प्रहरी निरीक्षक जि.सी.

चेतन विष्ट, कपिलवस्तु । प्रहरी तथा सुरक्षाकर्मीको धर्मलाई शिरमा राखेर काम गर्ने प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जि.सी. ले बताउनुभएको छ । भर्खर मात्र इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा सरुवा भइ आउनुभएका जि.सी. ले बुधवार सञ्चारकर्मीहरु सङ्ग भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । राष्ट्रि प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज कांठमाडौ बाट सरुवा भइ इलाका […]

कपिलवस्तु उद्योग बाणिज्य सघंमा ढक तराजु नापजाचँ सुरु, पहिलो दिन करिब एक सयको जाँच

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले आजदेखि सुरु गरेको ढक तराजु तथा डिजिटल काटा नबिकरण तथा चेक जाँचमा आज पहिलो दिन करिब १ सयको जाँच गरिएको छ । सेवाग्राही मारमा नपरुन र व्यवसायी आफ्नो व्यवसाय प्रति जिम्मेवार बनुन भन्ने उद्देश्यले चेकजाँच कार्यक्रम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जनहित अनलाइन सङ्ग बताउनुभयो । […]

ब्राइट लुम्बिनीमा जापनीज प्रतिनिधि सहितको सेमिनार सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) बाणगंगा कपिलवस्तुमा निःशुल्क जापनीज सेमिनार तथा अन्तरक्रिया सम्पन्न भएको छ । जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै सञ्चालन गरिएको १ दिने सेमिनार विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको संस्थाका प्रमुख असिम क्षेत्रीले जानकारी दिनुभएको छ […]

अर्घाखाँचीको हिलेखोला स्थित जिप दुर्घटना :१ जनाको ज्यान गयो

ठाडा । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सितगंगा गाउँपालिका १२ मा लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ठाडा ले जानकारी दिएको छ । दुर्घटना परेर १ जनाको ज्यान गएको छ । ज्यान जानेमा गाडीमा सवार वर्ष ६५ का राम प्रसाद पंन्थी रहेको प्रहरी निरिक्षक । […]