बाणगङ्गा बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा विद्यार्थीहरूका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

बिष्णु खरेल , कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ८ मा रहेको बाणगङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ब्याचलर तहका ४० जना विद्यार्थीहरूका लागि ४० दिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनको पहल तथा बाणगङ्गा नगरपालिका वडा नम्बर ८ सहयोगमा तालिम आयोजना गरिएको स्ववियु सभापति शिव शर्मा शिशिर ले जनहित अनलाइन साङ्ग बताउनुभयो । कार्यक्रममा बोल्दै […]

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गौरा मा.वि. प्रथम

जनहित अनलाईन,कपिलवस्त । अर्घाखाँचकिो शितगङ्गा नगरपालिकामा भएको अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गौरा मा.वि रजिया प्रथम भएको छ । वडा न १४ मा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १२ विद्यालयलाई पछि पार्दै गौरा मा.वि. प्रथम भएको हो । प्रतियोगितमा ज्योती मा. वि. ठाडा, दोस्रो पावर मा.वि. ले तृतिय स्थान हासिल गर्न सफल […]

गरिबी निवारणका लागि बुद्ध सामुदायिक वनले सुरु गर्यो करिब ३५ लाखको घुम्तिकोष

जनहित अनलाइन, कपिलवसतु । अर्घाखाँचीको शितगंगा–१४ मा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समुहले गरिबी निवारण अन्तर्गत ३५ लाखको घुम्तीकोष सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा बोल्दै वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपनेले वनको आर्थिक स्रोतलाई व्यवस्थापन गर्न सके आफ्नो गाउँ सङ्गै […]

रास्वपाको प्रथम बाणगंगा नगर अधिवेशन सम्पन्न सभापतिमा बेल्बासे सर्वसम्मत चयन

बिष्णु खरेल, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगाको प्रथम नगर अधिवेशनबाट बुद्धिसागर बेल्बासे सभापतिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । कपिलवस्तुको बाणगंगास्थित पिस हिमालयन रिसोर्टमा सोमबार सम्पन्न अधिवेशनले बेल्बासेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित सभापति बेल्बासेले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्दै बाणगंगामा संगठन विस्तार, सुशासन, पारदर्शिता […]

रास्वपाको प्रथम बाणगंगा नगर अधिवेशन भोलि हुदैं

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन हुने भएको छ। रास्वपाको बाणगंगा नगर समिति, कपिलवस्तुले जेठ ११ गते सोमबार प्रथम अधिवेशन आयोजना गर्न लागेको जनाएको हो। नगर समितिका अनुसार अधिवेशन बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित पिस हिमालय रिसोर्टमा सञ्चालन हुने छ। अधिवेशनमार्फत नगर समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण, आगामी […]

मायादेवी रङ्गशालामा ‘प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता’ सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशाला मा “प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता २०८३” भव्य रूपमा उद्घाटन गरिएको छ । ग्यालेक्सी युथ क्लव को आयोजनामा सञ्चालन भएको प्रतियोगिताले खेलकुदसँगै बाणगंगा क्षेत्रको स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ । कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालको प्रमुख […]

गायिका तथा मोडल वर्षा लम्सालको ‘रंगाएसि सिउँदो’ सार्वजनिक

कपिलवस्तु । लोक गायिका तथा मोडल वर्षा लम्सालको नयाँ गीत ‘रंगाएसि सिउँदो’ बजारमा आएको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएकी गायिका लम्सालको वैवाहिक जीवनसँग जोडिएको उक्त गीतमा लोक तथा दोहोरी गायक अर्जुन सापकोटा र सुनिता बुढामगरको स्वर रहेको छ । गीतमा कपिल पन्थी र रोशन रेग्मीको शब्द रहेको छ भने युनिस अधिकारीले संगीत भरेका छन् […]

कपिलवस्तुमा प्रदेश स्तरीय प्रथम ‘लुम्बिनी लोकतारा’ प्रतियोगिता हुँदै

अनिता क्षेत्री,जनहित अनलाईन कपिलवस्तु । लुम्बिनी प्रदेश स्तरीय प्रथम ‘लुम्बिनी लोकतारा’ प्रतियोगिता कपिलवस्तुमा आयोजना हुने भएको छ । “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना तथा कपिलवस्तु जिल्लाको सह–आयोजनामा सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी […]

शेयर बजार ३० अङ्कले बढ्यो, सबै समूहका सूचक उक्लिए

काठमाडौं । लगातार २ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०८ अङ्कले बढेर २ हजार ७५४ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक बढेकामा होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २४८ वटा कम्पनीको […]

शितगङ्गामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुँदै

जनहित अनलाईन,कपिलवस्त ।   अर्घाखाँचीमा जिल्लाको शितगङ्गा नगरपालिका वडा न। १४ मा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता हुनेभएको छ। शिक्षामा सुधार तथा विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्ने उदेश्यले नगर भित्रका माध्यमिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता हुन लागेको बताइएको छ । श्री प्रभाकर माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको समुहले प्रभाकर मा।वि मा उक्त कार्यक्रम गर्ने […]