चाडपर्वको असर: चारनम्बर पनि सुनसान

जनहित अनलाइन, कपिलवस्तु । बडादशैँको अघिल्लो दिन सम्म देशका प्रमुख सहरहरु सुनसान बनेका छन । दशैँ तिहार लगायतका चाडपर्व मनाउनको लागि देशका काठमाडौ, बुटबल लगायतका प्रमुख सहर सुनसान बनेका हुन । पाहाडी जिल्ला सङ्ग जोडिएको कपिलवस्तुमा पनि धरै मानिसहरुले जिल्ला छाडेका छन । विविध कारणले कपिलवस्तुमा बस्दै आएका अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका मानिसहरु […]

दसैँका लागि २४ घण्टामा उपत्यकाबाट १ लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमान्डौ ।  दसैँ चाड नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट अत्यधिक सङ्ख्यामा यात्रु बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ११ गते बिहान ६ बजेदेखि १२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उपत्यकाबाट १८ हजार ६१३ सवारी साधनमा १ लाख ११ हजार ६३९ यात्रु बाहिरिएका छन् । उही अवधिमा १३ हजार ९२९ सवारी साधनमार्फत ६१ हजार […]

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, दुईको मृत्यु

 गितारम विष्ट, अर्घाखाँची । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। लु १ ज ४७२३ नम्बरको फोर्स गाडी आइतबार राति करिब दुई बजे सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट अनियन्त्रित भई करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा परी घटनास्थलमै […]

ब्राइट लुम्बिनीद्धारा विद्यार्थीलाई सम्मान 

बाणगंगा । कपिलवस्तुको चारनम्बर जितपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा लि ले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान तथा विद्यार्थी बिदाई र टिकटक प्रतियोगिताका विजेतालई पुरस्कार वितरण गरेको छ । शनिबार पिस हिमालय रिर्सोट ठाकुरापुरमा आयोजित कार्यक्रममा नेपालीहरुका महान पर्वहरु विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएको छ भने ब्राइट […]

स्वदेशी पूँजी पलायन: जेन-जी आन्दोलनको प्रभाव र चुनौती

नेपालमा युवा शक्ति, विशेषगरी Gen Z (जेनरेशन जेड) ले नेतृत्व गरेको आन्दोलनले देशमा राजनीतिक र सामाजिक चेतना जगाएको छ। आन्दोलनले भ्रष्टाचार, पारदर्शिता अभाव, रोजगारी र शिक्षा सुधारको माग अघि सारेको भए पनि यसको प्रत्यक्ष असर व्यवसायी र उद्यमी वर्गमाथि देखिएको छ। पछिल्ला वर्षहरूमा स्वदेशी पूँजी विदेशतर्फ सरिरहेको तथ्यले अर्थतन्त्रमा नयाँ चुनौती उत्पन्न गरेको छ। विश्लेषकहरूको […]

बजेट अभावले अलपत्र निसीखोला आधारभूत अस्पताल

बागलुङको निसीखोलामा निर्माणाधीन आधारभूत अस्पताल बजेट अभावका कारण अलपत्र परेको छ। २०८० मा सम्पन्न हुने गरी सुरु भएको अस्पतालको ८० प्रतिशत काम सकिएको छ, तर बजेट अभावमा एक वर्षदेखि काम रोकिएको छ। संघीय सरकारबाट बजेट नआउँदा काम रोकिएको र पालिकाले बजेट व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताइएको छ। बागलुङ । चार वर्ष अगाडि निर्माण सुरु […]

जेनजी लुम्बिनीको संयोजकमा रुपन्देहीका आदित्य

लुम्बिनी । जेनजी लुम्बिनी प्रदेशको संयोजकमा रुपनदेहीका आदित्य आचार्यले जिम्मेवारी पाएका छन् । काठमाडौंमा भएको विशेष भेलाले प्रदेशका संयोजकहरू टुंगो लगाएको आचार्यले जानकारी दिए । उनले भने, “अन्य प्रदेशमा पनि जिम्मेवारी टुंगो लागिसकेको छ । तर केही प्रदेशमा आकांक्षीको संख्या बढी भएकाले छलफल जारी छ ।” आचार्यले जेनजीको आन्दोलनका कारण सत्ता ढलेकोमा जेनजीको योगदानलाई उच्च […]

मनसुन कमजोर बन्दै:आज ठूलो पानी पर्ने सम्भावना कम

काठमाण्डौ । केही दिनदेखि सक्रिय मनसुन कमजोर बन्दै गएको छ । आज ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमबाहेक अरू प्रदेशका थोरै ठाउँमा अहिले बिहान हल्का वर्षा भैरहेको छ । बिहान सुर्खेत, रूकुम, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, दोलखा, ताप्लेजुङलगायतका जिल्लामा सामान्य वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका […]

एक लाख घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत ९सातौँ० टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

देउवाको टाउकोमा १२ वटा टाँका

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रबार जानकारी दिएका हुन् । विश्वकर्माले भने, “सुरुमा हामी अतालिएका थियौँ । उहाँहरू (देउवा र आरजु देउवा) अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । देउवाको गर्धनभन्दा माथि टाउकोमा […]