कपिलवस्तुको शिवराजमा ९ किलो गाजासहित मन्दीरका पुजारी पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाजा सहीत पक्राउ परेका छन । मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम ज्फ्फ्फगाजासहित पक्राउ परेका हुन । स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरे पछि प्रहरीले […]

कपिलवस्तुमा बेपत्ता बालक पोखरीमा मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा मङलबार देखि बेपत्ता भएका बालक पोखरिमा मृत अवस्थामा फेला परेको छन् । मृत बालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लबनीका करिब १० वर्षको दुर्गेश कलवार रहेको छन् । मंगलबार दिउँसो करिब ३ बजे घरबाट खेल्ने क्रममा निस्केको बालक लबनी स्थिति हाट बजार नजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय […]

दसैँको अवधिमा लुम्बिनीमा ५३६ सवारी दुर्घटना : २२ जनाको मृत्यु, १४८ जना गम्भीर घाइते

बुटवल । लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका […]

जेन-जी प्रदर्शनमा भागेका १४ हजारमध्ये ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका १४ हजार ५०० भन्दा बढी बन्दीमध्ये झण्डै ५ हजार ७०० अझै फरार छन्।प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट गरी कुल १४ हजार ५५३ बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार, हालसम्म ८ हजार ८५१ बन्दी मात्र कारागार फर्किएका छन्, […]

इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता

इलाम । इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता भएका छन् । मौषम पुर्वानुमान महाशाखाले भारि वर्षको अनुमान गरेसङ्गै उच्च सतर्कता अपनाउँदा अपनाउँदैपनि इलममा ठुलो घटना भएको छ । त्याहाँ ठुलो जनधनको क्षति भएको खबरले अहिले इलाम सङ्गै देशनै शोकमा डुबेको छ । निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा एकै […]

प्रतिकुल मौषमका कारण थप दुई दिन बिदा

काठमाडौँ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

कपिलवस्तुमा बस दुर्घटनामा ३६ जना घाइते (नाम सहित)

कपिलवस्तु । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५स्३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक […]

आज बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा […]

महोत्तरीमा बस दुर्घटना दुई जनाको ज्यान गयो

काठमाण्डाै ।  महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ गुडिरहेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसले किच्दा पैदलयात्रु स्थानीयबासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै ज्यान गएको र बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको […]

आज बडादशैँको मुख्य दिन, कुन हो उत्तम साइत ?

काठमाडौँ । आज बडादशैँको मुख्य दिन विजयादशमी । घरघरमा आज मान्यजनको हातबाट टीका र जमरासहित आशीर्वाद लिइँदैछ । युगमा मैसासुर नामको दानवले देवलोकमा देवता र पृथ्वी लोकमा रहेका निर्दोष सम्पूर्ण जीवजन्तलगायतलाई दुःख दिएपछि नवदुर्गा भवानी माताले १० दिनको घोर युद्धपश्चात् उक्त दानवको संंहार गरेको दिन उत्सवको रूपमा मनाइने यस पर्वलाई नवरात्र अर्थात् विजयादशमी पनि भनिन्छ […]