कपिलबस्तुको बाणगंगामा एक बेवारीसे शब फेला

कपिलबस्तु । कपिलबस्तुको बाणगंगामा एक बेवारीसे शब फेला परेको छ । बाणगंगा नगरपालिका वडा नं २ प्रतिभा सामुदायिक बन र वडा नं ३ राजापानी सामुदायिक बन क्षेत्रको बीच जंगलमा नाम थर, वतन नखुलेको अन्दाजी ३५,४० बर्षका एक पुरुष सोमबार बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाको कारण भने अझै खुलेको […]
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार […]
कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने


काठमान्डौ । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्कि आउन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना फर्केर आइसकेका […]
राती ९ बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने


रुपन्देही । रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही पनि हुने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समतिको बैठकले देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय […]
नवयुग शिक्षक पेसागत सहकारीको पाँचौ साधारणसभा सम्पन्न


चेतन विष्ट, कपिलवस्तु । नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार संयोजक तथा शिक्षक नेता कृष्ण पङ्गेनीले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्दै आर्थिक, सामाजिक आदि क्षेत्रमा अब्बल बनाउन यस […]
श्रृगिंघाट सामुदायिक वनको १३औं साधारण सभा सम्पन्न


कपिलवस्तु । श्रृगिंघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार वनले बाणगंगाको श्रीपेच होटलमा सभा सम्पन्न गरेको हो । वाणगंगा नगरपालिका–१, ३, ४ र ५ वडामा फैलिएको ५७० हेक्टर क्षेत्रफलको यो वनले १४ मौजाका २,०४३ घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएको छ । सभामा विगत वर्षका उपलब्धिहरूको समीक्षा गर्दै […]
देसीखोलामा जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो


हुम्ला । शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सो गाउँपालिका(६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो । चालकसहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका(६ की वसन्ती बुढा, उहाँका छोरी […]
सुनको लोभमा बालिकाको हत्या


बर्दिया । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती ९एन्जल० देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका–५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका समीर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्वीकार गरेको […]
सरसफाइ गर्नेलाई वडाले पुरस्कार दिने


प्युठान । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ्गले सरसफाइमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई पुरस्कार दिने भएको छ । खुङ्गले निरन्तर १ सय २१ हप्तादेखि हरेक शनिबार श्रमदानमार्फत सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । वडाध्यक्ष बरुणध्वज मल्लका अनुसार गोरेटो र मोटरबाटो, घरआँगन, टोल–बस्ती तथा सार्वजनिक स्थलको सरसफाइमा सक्रिय सहभागीलाई प्रतियोगितामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने छ । […]
उच्च विन्दुमा पुगेको सुन आज सस्तियो



काठमान्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ रहेको थियो । लगातारको वृद्धि पछि शुक्रबार सुनमा आएको यो […]