तिहार: दिदी–बहिनीको माया र नेपाली मौलिक संस्कृतिको उत्सव

तिहार नेपालका सबैभन्दा रङ्गीन र सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्व हो। पाँच दिन लामो यस पर्वले अन्धकारमा उज्यालो फैलाउने मात्र होइन, परिवार र समाजमा आपसी माया, सद्भाव र संस्कृतिको गहिरो भाव पनि जगाउँछ। तिहारको प्रत्येक दिनको विशेष अर्थ छ। पहिलो दिन ‘काग तिहार’मा कागलाई पूजा गरिन्छ, दोस्रो दिन ‘कुकुर तिहार’मा विश्वास र सुरक्षा प्रतीक कुकुरलाई सम्मान […]
आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा

काठमाडौ । आज यमपञ्चकको तेस्रो दिन, कार्तिक कृष्ण औँसीको साँझ। ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। कुकुर तिहार पनि आजै परेकाले बिहान कुकुरको पूजा गरिँदैछ। तिथिको घटबढले यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहार पनि यसपटक आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। तिहार बिहीबारबाटै शुरु […]
आज काग तिहार: यमराजको दूतका रूपमा मीठा–मीठा खानेकुरा दिएर मनाईंदै

काठमाण्डौ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने […]
कपिलवस्तुमा बजार अनुगमन

कपिलबस्तु । कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारिएको छ । जिल्लाको विभिन्न ठाँउमा प्रशासन, उद्योग वाण्ज्यि तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलयले संयुक्त रूपमा बजार अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार चन्द्रौटा, बहादुरगञ्ज इमिलियामा […]
बाणगंगा नगरपालिकाः स–साना योजना स्थगित

कपिलवस्तु । बाणगंगा नगरपालिकाको चालु आर्थिक वर्ष २०८२र०८३ को चौथो कार्यपालिका बैठक शनिबार सम्पन्न भएको छ । बैठकले तेस्रो कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गर्दै, बदलिँदो परिस्थितिका कारण केही निर्णयहरू हुबहु कार्यान्वयन गर्न नसकिएको निष्कर्ष निकालेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । संघीय र प्रदेश सरकारबाट प्राप्त परिपत्रहरूको जानकारी गराउँदै, नगरको आगामी योजना र कार्यक्रमहरू […]
कर्मेश्वर कृषि सहकारीको १४औँ साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

सरिता थारु, कपिलवस्तु । श्री कर्मेश्वर कृषि सहकारी संस्था लिमिटेडको १४ औ सधारण सभा तथा छैटौं अधिवेशन भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष भिखु थारुले आगमी कार्ययोजना , कोषाध्यछ सिर्जना सिन्जालिले प्रगति प्रतिबेदन, लेखा सम्योजक सन्तराम रौतारले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदन सर्बसम्मतले पारित समेत भएको छ […]
आजदेखि तिहार अर्थात् यमपञ्चक शुरु

काठमाण्डौ । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो । दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल […]
श्री नन्दीधाम संरक्षण सामाजिक संस्था ( छापेढुङ्गा )को प्रथम अधिवेशन सम्पन्न

सागर बेल्बासे, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर १ को उत्तमनगरमा पर्ने ऐतिहासिक महत्त्वको पहिचान बोकेको छापेढुङ्गा लाई श्री नन्दीधाम संरक्षण सामाजिक संस्थाको नामकरण गरि जिल्ला प्रसासन कार्यालय कपिलवस्तुमा दर्ता गरेर बिधिवत रुपमा प्रथम अधिवेशन समेत सम्पन्न भएको छ।परापुर्वकालदेखी बाणगङ्गा नदिमा आउने ठुला ठुला बाढिहरुले समेत दैबिक शक्तिका कारण ती शिलालाइ नबगाइ त्यसै स्थानमा […]
मधुवन सामुदायिक वनको अध्यक्षमा साप्कोटा निर्वाचित

कपिलबस्तु । कपिलबस्तको बाणगंगा–८, स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दिपक कुमार साप्कोटा निर्वाचित हुनुभएको छ। वनको ९ औं अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा साप्कोटाले अनिता थापा, शालिकराम भुसाल र जनक पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो। निर्वाचित साप्कोटाले ४ सय मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता थापाले २ सय ४५, शालिकराम भुसालले १ […]
ह्याक भयो नेपाल मेडिकल काउन्सिलको वेबसाइट

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । काउन्सिलका अनुसार २६ असोज दिउँसो २ बजेदेखि वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि भएको हो । काउन्सिलका रजिष्ट्रार डा। सतीश कुमार देवले वेबसाइट ह्याक भए पनि महत्वपूर्ण डेटा सुरक्षित रहेको जानकारी दिए । उनका अनुसार डेटा एक्स्ट्र्याक्सन भएको देखिए पनि कुनै सम्पादन वा परिवर्तन गरिएको प्रमाण भेटिएको […]