विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाउँपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा जनताहरुले सेवाग्राहीलाई सास्ती, विकास निर्माणको काममा ढिलासुस्ती, स्वास्थ्य सेवा सुविधा, कृषि, शिक्षा, रोकिएका योजना लगायत क्षेत्रमा […]
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि योजना बद्ध तरिकाले गोली प्रहार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई केन्द्र बनाई गोली प्रहार भएको छ । गएको मध्यरातमा घरमै रहेका चौधरी माथि केन्द्र बनाई गोली चलेको हो । गत राती करिव साढे ११ बजेको समयमा सो घटना घटेको हो हो । घरमै रहेका उनी घरसगैँ सटेको शौचालयमा शौच गर्न मौका छोपी अज्ञात ब्यक्तिले गोली […]
भूपू सैनिक स्कुलको २३ औं वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

कपिलवस्तु । भूत पूर्व सैनिक सैनिक स्कुल बाणगंगा ८ कपिलवस्तुको २३ औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गरि २३ औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो । कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न […]
श्रृङ्गीघाट सामुदायिक वनको उदाहरणीय कार्य: बालगृहलाई दराज उपहार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले कपिलवस्तु बालगृह तौलिहवालाई दराज हस्तान्तरण गरेको छ । वनले मंगलबार बालगृहमै पुगेर बालगृह व्यवस्थापनका लागि ६ ओटा दराज हस्तान्तरण गरेको वनकी सचिव सुष्मा खाँणले जानकारी दिईन् । आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बालगृहलाई सहयोग गरिएको उनले बताईन् । वनका अध्यक्ष सुसिलसिंह […]
विद्यालयको ताला तोडेर परीक्षा सञ्चालन

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गरेको छ । शिक्षकहरु आन्दोलनमा रहेको र सरकारकाले माग पूरा गर्ने कुनै मनसाय नदेखाएकाले कक्षा ८ को ग्रेटबृद्धिको परीक्षा लिन नसक्ने शिक्षकको अडानपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख खेमराज शाहीले कक्षा कोठाको ताला फोडेर परीक्षा सञ्चालन गर्नुभएको हो । प्रमुख शाहीले नगरको नमुना माध्यमिक […]
गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु

गुल्मी । गुल्मीमा सुतिरहेको अबस्थामा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी–ढोरपाटन सडक खण्डमा मजदुरी गर्दै आएका रोल्पा जिल्ला लुङग्री गाउँपालिका –२ निवासी ५२ बर्षीय शिभराम खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् । जिल्लाको मदाने गाउँपालिका ६ दुल्लीघाट स्थित पुष्कर थापाको घरमा […]
नयाँ वर्षको अवसरमा प्रगतिशील लेखक संघले बुधबार रचना वाचन कार्यक्रम गर्दै

कपिलवस्तु । नयाँ वर्ष २०८२ लाई साहित्यिक र सिर्जनात्मक रुपमा स्वागत गर्ने उद्देश्यले प्रगतिशील लेखक संघ, नेपाल कपिलवस्तु शाखाले विशेष रचना वाचन कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम आगामी २०८२ साल वैशाख ३ गते बिहान ७:३० बजे कपिलवस्तुको बाणगंगा नगरपालिका १ स्थित सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न हुने जनाइएको छ। संघले जारी गरेको सूचनामा इच्छुक साहित्यकार, […]
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको […]
नयाँ वर्ष २०८२ सुरू; देशभर हर्षोउल्लासका साथ मनाइयो

काठमाडौं। आज देखि विक्रम संवत् २०८२ को औपचारिक शुरुवात भएको छ । वर्षको पहिलो दिन वैशाख १ गते नेपालभर नेपालीहरूबीच शुभकामना साटासाट गर्दै नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गरिएको छ। आजको दिन ज्योतिषीय रूपमा पनि विशेष मानिन्छ । सूर्यले मीन राशिबाट आफ्नो गोचर समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिनलाई “मेष सङ्क्रान्ति” भनिन्छ, जसलाई नयाँ […]
गुल्मीमा नुहाउन खोलामा पसेका बालकको डुबेर मृुत्यु

गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका(६ का १५ वर्षका राजेश कुमाल रहेका छन् ।सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डी.एस.पी गंगाबहादुर सारुले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।