फलाहारी क्याम्पस भित्र राजनीतिक उच्छृंखलता बिद्यार्थीको अधिकार कुण्ठित पार्ने नियत !

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका, १ स्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा राजनीतिक उच्छृंखलता प्रर्दशन गर्दै बिद्यार्थीहरुको मौलिक हकमाथी अंकुश लगाउने कार्य हुँदै गएको पाइएको छ । त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा सोमबार बिहान क्याम्पस संचालनकै समयमै पूर्व जानकारी बिना नै केही बिद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर बिद्यार्थीहरुलाई परीक्षा प्रकृयामा नै सहभागीताबाट बञ्चित गर्ने गतिविधि […]

सुनको भाउ तोलाको २ लाख नजिक पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । सोमबार तोलामा एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका […]

भारतका विद्युतमन्त्री आज विहान नेपाल आइपुग्ने, यस्तो छ उनको भ्रमण तालिका

काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर  आज  मङ्गलबार नेपालको भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी यहाँ आउनलागेका हुन् । गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका […]

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्ड बैठक बस्दै

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण अन्योलमा छ । शिक्षामन्त्रीको राजीनामापछि पेचिलो भनेको शिक्षक आन्दोलनबिच परीक्षा हुन्छ र हुँदैन निश्चित छैन । यस्तो अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले यसबारे छलफल गर्न मंगलबार आज बिहानका लागि बोर्ड बैठक राखेको छ । बैठकले तोकिएको मितिमा परीक्षा गर्न सक्ने वा नसक्नेबारे निर्णय लिने बोर्ड अध्यक्ष महाश्रम […]

प्रहरीकै परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छ जना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय […]

पेस्तोल प्रदर्शन गरी टिकटक बनाउने कपिलवस्तुका एक युवक पक्राउ

  जनहित अनलाइन, कपिलवस्तु । सामाजिक सञ्जाल (टिकटक) मा पेस्तोल  लगायतका हातहतियार प्रदर्शन गरी समाजमा त्रास फैलाएको भन्दै कपिलवस्तुका एक युवक पक्राउ परेका छन् ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं .६ महादेवमा बस्ने २१ वर्षका रघुबिन्द यादबलाइ आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहितको हातहतियार प्रदर्शन गरेको भिडियो बनाई स्थानीय समाजमा डर त्रास फैलाएका उनलाई  पक्राउ गरेको हो […]

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहारबाट घाइते भएकी युवतीको भैरहवामा गोली निकाल्न नसकेपछि चितवन रिफर

बुटवल । बुटवलको बुद्धनगरमा आज विहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टिका विष्ट क्षेत्रीलाई भैरहवामा पनि उपचार हुन नसके पछि चितवन पठाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको थियो । होटेल खोलेर सरसफाइ गर्न […]

लागुऔषधको मुख्य गिरोह बाणगंगबाट पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट आएर नेपालमा ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर मध्यका एक जनालाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाला पक्राउ परेका हुन् । वैशाख ४ गते राति पौंने ११ बजेतिर उनी बाणगंगा नगरपालिका – ४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ परेका हुन्। पोरवालासंगै बर्दियाको गुलरिया नगरपालिका – […]

शिक्षकहरूको आन्दोलन आज पनि निरन्तर, प्रधानमन्त्री सँगको भेटमा मिलेन कुरा

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् । महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग […]