अर्घाखाँचीमा आलागी,गोठ र घर जलि नष्ट

अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को कुन्जरेमा बिहिवार दिउसो आगलागी भएको छ ।   सोहि ठाउँ मा वस्ने मान बहादुर कुवँरको खरले छाएको १ तले गोठमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन गई आगलागी हुदा नजिकै रहेको टिनले छाएको २ तले घर समेत जलि गोठ र घर पुर्णरुपमा नष्ट भएको छ […]

 काश्मिर आतंकवादी हमलामा मृत्यु भएका सुदिप न्यौपानेको शव बुटवल ल्याइयो 

रुपन्देही । छिमेकी मुलुक भारतको काश्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अहिले बुटवलस्थित घरमा ल्याइएको छ। आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्। सुदिपको पार्थिव शरीर आज बिहान सुनौली […]

ढाकाबांगमा खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता हुँदै ।

जनहित अनलाइन,कपिलवस्तु । शान्ति, बिकास, गतिशिलता र अनुशासन भन्ने नाराका साथ अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबांगमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । देविकास्थान झाँक्रिसाला टोल बिकास संस्थाको आयोजनामा बैशाख १४ गतेदेखि वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो । ढाकाबांग स्थित ठुलापोखरा रंगशालामा प्रतियोगिता […]

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित) काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । हेर्नुहोस् तालिका

घर व्यवहार चलाउन राप्तीका पुर्व वडा अध्यक्ष घर निर्माणको काम गर्दै

भालुवाङ ।  दाङ देउखुरीका एक पुर्व वडा अध्यक्ष आफ्नो घर व्यवहार चलाउन घर निर्माणको काम गर्न थालेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी चन्दर चौधरीले आफ्नो बाल बच्चा पाल्न घर निर्माणको काम गर्न थालेका हुन् । मध्यम परिवारमा जन्मिएका चौधरी २०७४ सालमा दाङको राप्ती गाउँ पालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट […]

देशभर बढ्न थाल्यो गर्मी, मौसमविदले दिए तातो हावा चल्नसक्ने चेतावनी

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी […]

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि ९बिहीबार देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले […]

माछा मार्न गएका पुरुषको मृत्यु

सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका एक पुरुषको मृत्यु भएको हो । माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लडेका छत्रेश्वरी गाउँपालिका–७ का सन्तोष विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर पानीमा डुबेका विष्टको तत्काल […]

स्वास्थ्य मन्त्रीकै जिल्लाको अस्पतालः सरकारीमा उपचार नपाउँदा निजीतर्फ बिरामीको लर्को

पाल्पा।  प्रदेशमै जेठोमध्येको पाल्पा जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँ आउने विरामी बढी मूल्य खर्चिएर निजी अस्पतालमा जान बाध्य भएका छन् । अस्पतालमा विषय विशेषज्ञ सेवा प्रदान गर्ने भनिए पनि वर्षौंदेखि कागजमा माग दरबन्दी सीमित हुँदा विशेषज्ञ सेवाका लागि अन्यत्र जान सेवाग्राही बाध्य भएका हुन् । पाल्पाबाट खेमबहादुर सारुले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिइरहेका छन् । […]

दानव नदीमा बेपत्ता भएका तीनै जना बालकको शव फेला

रूपन्देही। रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका तीनै जना बालक मृत फेला परेका छन् । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान थप दुई जना बालकको शव खोजेर निकालेको हो । सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव फेला परेको हो । […]