अर्घाखाँचीमा आलागी,गोठ र घर जलि नष्ट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को कुन्जरेमा बिहिवार दिउसो आगलागी भएको छ ।

 

सोहि ठाउँ मा वस्ने मान बहादुर कुवँरको खरले छाएको १ तले गोठमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन गई आगलागी हुदा नजिकै रहेको टिनले छाएको २ तले घर समेत जलि गोठ र घर पुर्णरुपमा नष्ट भएको छ ।

आगलागी बाट गोठमा रहेको ४ वटा बाख्रा, कुखुरा ९माउ,चल्ला गरि १५ वटा जलि मरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट १५ जनाको टोलि ससस्त्र प्रहरी बल नेपाल र स्थानियहरु र दमकलको सहायताले आगो निभाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *