युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा […]
भारतको रक्सौलबाट आठजना नेपाली किशोरको उद्धार

पर्सा । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट आठजना किशोरको उद्धार गरिएको छ । रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका आठजना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलबको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा […]
युवक कुट्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

काठमाडौँ । ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ। बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाका ४ जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको बताएको हो। ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ। ‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त […]
रुपन्देहीमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

रुपन्देही । पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार संकलनका क्रममा दुर्व्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ। सोमबार समाचार संकलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुर्व्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले यादवमाथि अभद्र व्यवहार मुद्दामा खोजतलासको क्रममा नेपाल‐भारत सिमाक्षेत्रबाट पक्राउ […]
अर्घाखाँचीमा आलागी,गोठ र घर जलि नष्ट

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को कुन्जरेमा बिहिवार दिउसो आगलागी भएको छ । सोहि ठाउँ मा वस्ने मान बहादुर कुवँरको खरले छाएको १ तले गोठमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन गई आगलागी हुदा नजिकै रहेको टिनले छाएको २ तले घर समेत जलि गोठ र घर पुर्णरुपमा नष्ट भएको छ […]
काश्मिर आतंकवादी हमलामा मृत्यु भएका सुदिप न्यौपानेको शव बुटवल ल्याइयो

रुपन्देही । छिमेकी मुलुक भारतको काश्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अहिले बुटवलस्थित घरमा ल्याइएको छ। आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्। सुदिपको पार्थिव शरीर आज बिहान सुनौली […]
ढाकाबांगमा खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता हुँदै ।

जनहित अनलाइन,कपिलवस्तु । शान्ति, बिकास, गतिशिलता र अनुशासन भन्ने नाराका साथ अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबांगमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । देविकास्थान झाँक्रिसाला टोल बिकास संस्थाको आयोजनामा बैशाख १४ गतेदेखि वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको हो । ढाकाबांग स्थित ठुलापोखरा रंगशालामा प्रतियोगिता […]