युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे।

उनले थपे, ‘सरकार चलाउने, सरकारको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुहोस्। मिसन २०८४ मा लाग्नुहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *