लुम्बिनी प्रदेश सरकारबाट कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाहिरिने विषय उठे पनि प्रदेश संसदीय दलले थप परामर्शपछि मात्रै ठोस निर्णय गर्ने जनाएको छ । कांग्रेस संसदीय दलले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेर मात्र औपचारिक निर्णय गर्ने तयारी गरेको छ । प्रदेश संसदीय […]
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अझै ठप्प

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। पाल्पा–अर्घाखाँची सिमाना नजिक पाणिनि गाउँपालिका क्षेत्रमा पर्ने ढुङ्ग्रेखोला सडकखण्डमा लगातारको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। गत असार २८ गते सडकमाथिबाट ठूलो ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। खसेको ढुङ्गा अत्यन्त ठूलो भएकाले तत्काल हटाउन नसकिएपछि सडक लामो समयदेखि अवरुद्ध रहँदै आएको छ। […]