मायादेवीको पकडी स्वास्थ्य चौकीमा निःशुल्क आखा शिबिर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका स्थित पकडी स्वास्थ्य चौकीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ । मायादेवी गाउपालिकाको सहयोगमा स्काई टेक्निकल प्रालि तौलिहवालको आयोजनामा एक दिने शिविर संचालन सञ्चालन गरिएको हो ।

शिविरमा २ सय ५ जनाको आखाको जाच गर्दा ४५ जनामा मोतिया बिन्दु देखिएको संस्थाका प्रबन्धक निर्देशक सुरेन्द्र यादवले बताए ।
फेला परका ४५ जनाको बुधवार तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रशेन हुने गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले जानकारी दिनुभयो ।

May be an image of 2 people, hospital and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *