शितगंगा–१३ मा नगरस्तरीय तीज गीत प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुँदै

चेतन विष्ट, कपिलवस्तु । मौलिक लोककला तथा संस्कृतिको संरक्षणसँगै तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ मा नगरस्तरीय तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सिमलपानी सिर्जनशिल युवा क्लबको आयोजना तथा शितगंगा नगरपालिका–१३ को संरक्षकत्वमा ‘शितगंगा नगरस्तरीय तीज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना गर्न लागिएको […]