पूर्णचन्द्र परियार र सम्झना रणपालको नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक

कपिलवस्तु । नेपाली महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायकद्वय पूर्णचन्द्र परियार र सम्झना रणपालको नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक भएको छ। मौलिक लय, शब्द र नेपाली ग्रामीण परिवेशलाई आधार बनाएर तयार पारिएको उक्त गीतले तीजको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। ‘कम्मर मरक्कै’मा पूर्णचन्द्र परियार र सम्झना रणपालको स्वर रहेको […]