मायादेवीको पकडी स्वास्थ्य चौकीमा निःशुल्क आखा शिबिर

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका स्थित पकडी स्वास्थ्य चौकीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ । मायादेवी गाउपालिकाको सहयोगमा स्काई टेक्निकल प्रालि तौलिहवालको आयोजनामा एक दिने शिविर संचालन सञ्चालन गरिएको हो । शिविरमा २ सय ५ जनाको आखाको जाच गर्दा ४५ जनामा मोतिया बिन्दु देखिएको संस्थाका प्रबन्धक निर्देशक सुरेन्द्र यादवले बताए । फेला परका ४५ […]

नागरिकको स्वास्थ्य प्रति गम्भिर छौं – नगर प्रमुख शाह

कपिलवस्तु । मानिसको सबै भन्दा ठूलो धन भनेकै स्वस्थ शरिर हो । रोग लाग्दा र समयमा रोगको पहिचान र निदान नहुदाँ अकालमै ज्यान गुमाउनु पर्ने हुन सक्छ, त्यसैले नागरिकहरुको स्वास्थ्यलाई नगरपालिकाले विशेष ध्यान दिएको र स्वास्थ्य प्रति गम्भिर रहेको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । स्वस्थ नागरिक स्वस्थ नगरपालिका बनाउनका लागी […]

शिवराज द्धारा निशुल्क कृत्रिम खुट्टा वितरण

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले कृत्रिम खुट्टा वितरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी पालिकाले नगर भित्र रहेका ११ जना अपांग नागरिकहरुलाई निशुल्क कृत्रिम खुट्टा वितरण गरेको हो । नगरपालिकाको आयोजना तथा माडवारी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशाला काठमाण्डौको सहयोगमा कृत्रिम खुट्टा वितरण गरिएको हो । कृत्रिम खुट्टा वितरण कार्यक्रममा सम्बोधन […]

शिवराज पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतवार व्यापार संघ कपिलवस्तुको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बावुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै आचार्यले घोषणा […]

उद्योगीहरूसग मेयर थापा सामाजिक उत्तरदायित्व बहन आग्रह

कपिलवस्तु। कार्यक्रममा नगर प्रमुख अजय थापाले उद्योग स्थापनामा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले उद्यो कपिलवस्तुको शिवराज नगरपालिकाले सोमबार शिवपुरमा नगर भित्रका उद्योगीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। उद्योगसँग सम्बन्धित समस्या, कामदार व्यवस्थापन, प्रदूषण नियन्त्रण, करको अवस्था तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल भएको थियो। कार्यक्रममा नगर प्रमुख अजय थापाले उद्योग स्थापनामा पालिकाले आवश्यक […]

गणतन्त्र दिवसको अवसरमा महाराजगंजमा सरसफाई

कपिलवस्तु । १८ औं गणतन्त्र दिवसको विशेष अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकामा नगर स्तरीय सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । महाराजगंज नगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल वेश क्याम्प महाराजगंज तथा इलाका प्रहरी कार्यालय महाराजगंजको संयुक्त आयोजनामा सरसफाइ गरिएको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख अब्दुल कलामले गणतन्त्र दिवसको सन्देशलाई व्यवहारमा उतार्न सरसफाई, […]

बाणगंगाले यान्त्रिकीकरणमा दियो जोड

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले कृषि पेशामा संलग्न पशुपालक किसानहरूलाई च्यापकटर ९घाँस र पराल काट्ने मेसिन० वितरण गरेको छ। आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजित बजेटअन्तर्गत ५० प्रतिशत अनुदानमा नौ जना किसानलाई उक्त उपकरण वितरण गरिएको पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले जानकारी दिनुभयो। तिवारीका अनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गर्दा १९ […]

‘वन संरक्षण र सुशासनमा स्थानीय सरकारको पूर्ण सहयोग रहने’

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मोतिपुर सव(डिभिजन वन अन्तर्गतका सामुदायिक वन र बाणगंगा नगरपालिकाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकार र सामुदायिक वनहरूका सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त अन्तरक्रियामा वनका वर्तमान अवस्था, चुनौती, अवसर, तथा सहकार्यका सम्भावनाहरू बारे विस्तृत छलफल गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रस्तुतकर्ताका रूपमा बरिष्ठ […]