बर्दियामा पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्दिया । बर्दियामा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ  बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी २ वर्षीया समयता थारूको सोही ठाउँस्थित रानीपुर कुलोमा डुबेर मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *