बर्दियामा पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियामा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ  बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी २ वर्षीया समयता थारूको सोही ठाउँस्थित रानीपुर कुलोमा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक […]

कपिलवस्तु महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने

१५औं कपिलवस्तु महोत्सवको दशौ दिन आज शुक्रबार चर्चित आधुनिक गायक प्रमोद खरेल आउदैं छन् । आज प्रमोदसंगै लोक दोहोरी गायिका बिष्णु श्रीपाली, हास्य कलाकार माइला बा लगायतका स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए । विहिबार चर्चित गायक दुर्गेश थापा, गायिक सम्झना रणपाल लगायतका कलाकारहरुले प्रस्तुति […]