देशभर करबि ५९ प्रतशित धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा आठ प्रतशित कम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।  नेपालभर हालसम्म करबि ५९ प्रतशित धान रोपाइँ सम्पन्न भएको छ। कृष िवकिास मन्त्रालयका अनुसार, असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमनिमा धान रोपाइँ सकएिको हो। यो गत वर्षको सोही अवधकिो तुलनामा करबि ८ प्रतशितले कमी हो। गत वर्ष यस अवधमिा ६७ प्रतशित धान रोपाइँ भएको थयिो।

 

प्रदेशगत रूपमा हेर्दा, सुदूरपश्चमि प्रदेशमा सबैभन्दा बढी ९३ प्रतशित ९करबि १ लाख ६४ हजार हेक्टर० रोपाइँ भएको छ। त्यसपछ िकर्णाली प्रदेशमा ८३ प्रतशित ९६४ हजार हेक्टर० र लुम्बनिी प्रदेशमा ७३ प्रतशित ९२ लाख २३ हजार हेक्टर० रोपाइँ सम्पन्न भएको छ।

कृष ितथा पशुपक्षी वकिास मन्त्रालयका सूचना अधकिारी महानन्द जोशीका अनुसार, धान उत्पादन तथा क्षेत्रफलका हसिाबले तराई क्षेत्रलाई राम्रो मानन्छि। तराई क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्ध िभई कुल उत्पादनको ७० प्रतशित योगदान पुग्छ भने पहाडी क्षेत्रमा ३० प्रतशित उत्पादन हुने गरेको छ।

गत आर्थकि वर्ष २०८०र८१ मा ५७ लाख २४ हजार २३४ मेट्रकिटन धान उत्पादन भएको थयिो। मौसमको प्रतकिूलता, दैवी प्रकोप, अतविृष्ट ितथा अनावृष्टकिा कारण रोपाइँमा नकारात्मक प्रभाव परी कतपिय क्षेत्रमा ढलिो रोपाइँ हुने गरेको छ।

मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार, देशका केही भागमा अझै रोपाइँ जारी छ। आगामी साउनको अन्तमि सातासम्म ९८ प्रतशित रोपाइँ हुने अनुमान गरएिको छ। मुलुकमा करबि १४ लाख हेक्टर जमनिमा धान रोपाइँ हुने गर्दछ। पछल्लिोपटक वकिास भएका ज्ञान, सीप, प्रवधि ितथा उन्नत जातका बीउबजिनका कारण यस वर्ष उत्पादन वृद्ध िहुने अनुमान गरएिको छ।

धान उत्पादनमा करबि १० प्रतशितले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा १ प्रतशितले घटबढ हुने जनाइएको छ। यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरएिको ६० लाख मेट्रकिटन धानबाट करबि ३५ लाख मेट्रकिटन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *