विजयनगरका २ सय ८९ कृषकलाई कृषि उपकरण वितरण

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले कृषकलाई कृषि यन्त्र उपकरण वितरण गरेकाे छ । कृषकलाई बालीको उत्पादन बृद्धि तथा प्रवर्द्धन गरी किसानको आयस्तर बृद्धि गराउन कृषि उपकरण प्रदान गरेकाे हाे । प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगले समयकाे सदुपयोगसँगै कृषकका गतिविधिलाई चलायमान र सहजताका लागि कृषि उपकरण दिएकाे छ । साेमबार गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा २ सय ८९ जना […]
देशभर करबि ५९ प्रतशित धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा आठ प्रतशित कम

काठमाडौं । नेपालभर हालसम्म करबि ५९ प्रतशित धान रोपाइँ सम्पन्न भएको छ। कृष िवकिास मन्त्रालयका अनुसार, असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमनिमा धान रोपाइँ सकएिको हो। यो गत वर्षको सोही अवधकिो तुलनामा करबि ८ प्रतशितले कमी हो। गत वर्ष यस अवधमिा ६७ प्रतशित धान रोपाइँ भएको थयिो। प्रदेशगत रूपमा हेर्दा, […]