१४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशनमा एघार प्रतिस्पर्धी छनोट,फाइनल अडिसन शुक्रबार हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु ।   बाणगंगाको चारनम्बर बुद्ध रंगशालमा यही मंसिर १८ देखि पुष १ गते सम्म हुने १६ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सञ्चालन हुने १४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशनमा आज एघार प्रतिस्पर्धी छनोट भएका छन भने फाइनल अडिसन शुक्रबार हुँदै छ ।
कपिलवस्तुमा पहिलो पटक १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्नो सिटी राखिने भएको छ। देशभर भर हुने मेला महोत्सव भन्दा यस पटक १६औँ कपिलवस्तु महोत्सव विशेष बन्न लागेको हो। महोत्सवको मुख्य आकर्षणको रूपमा स्नो सिटी जलपरी, सुनामि पिङ, मम्मी डान्स प्रतियोगिता पहिलोपटक गर्न लागिएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *