१४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशनमा एघार प्रतिस्पर्धी छनोट,फाइनल अडिसन शुक्रबार हुने

जनहित अनलाईन, कपिलवस्तु । बाणगंगाको चारनम्बर बुद्ध रंगशालमा यही मंसिर १८ देखि पुष १ गते सम्म हुने १६ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सञ्चालन हुने १४ औँ कपिलवस्तु डान्स आइडलको दोस्रो अडिशनमा आज एघार प्रतिस्पर्धी छनोट भएका छन भने फाइनल अडिसन शुक्रबार हुँदै छ । कपिलवस्तुमा पहिलो पटक १६ औं कपिलवस्तु महोत्सव […]
प्रथम कपिलवस्तु व्यापार मेलामा चौथो दिन ४ हजार दर्शकले गरे अवलोकन, आज प्रकाश दुतराज आउदै

बाणगंगा। बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ८ गते सोमबार करिब ४ हजार दर्शकले अबलोकन गरेका छन् । चौथो दिन गायक विष्णु खत्री, भोजपुरी गायक कपिलदेव धवल, बस्न्त लम्साल, बर्षा लम्साल लगाएतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । मंगलबमर मेलाको मुख्य आकर्षणमा लोकप्रिय […]
१६औँ कपिलवस्तु महोत्सवः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग
कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्नो सिटी राखिने भएको छ । देशभर हुने मेला महोत्सव भन्दा यस पटक १६औँ कपिलवस्तु महोत्सव विशेष बन्न लागेको हो । महोत्सवको मुख्य आकर्षणको रूपमा स्नो सिटी जलपरी, सुनामि पिङ, मम्मी डान्स प्रतियोगिता पहिलोपटक गर्न लागिएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको […]