“हाई मेरो मायालु” बोलको तिज गित सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गोकर्ण पाण्डे,गुल्मी । पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी ूहाई मेरो मायालु ू बोलको गित सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस वर्षको तिज पर्वको अबसर पारि “हाई मेरो मायालु” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको नारायण वी।पी परियार ले बताउनु भयो।
बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायक परियारले दाबी गरे। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको बिश्वास रहने बताए्र

नारायण वी।पी।परियार विष्णु श्रीपाली शिव खनाल कल्पना परियार र सोनि सुनारको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको लय तथा शब्द शिव हमाल ले गरेका छन् ।गितको म्युजिक एरेन्ज बिश्वास नेपालले गरेका छन भने गित को सम्पादन नवीन घर्ती मगरले गरेका छन्।त्यतै स्मृति तिमिल्सिना को निर्देशन तथा कोरियोग्राममा तयार परिए को म्युजिक भिडियो मा कलाकार रायन बस्याल र सोनी सुनारको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो को छायांकन अजय रेग्मीले गरेका छन् । म्युजिक भिडियो गायिका विष्णु श्रीपालीको यूटुव च्यानल बाट बजारमा आएको छ।

भिडियो

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2F7H4PHjBQWOY%3Fsi%3DsL9yWSEZnkGvPWTY%26fbclid%3DIwZXh0bgNhZW0CMTAAAR1NfQm19hdSqhmkpsizTPTift2kUcY06aN3Ke-SlT-W9za7bYs0aJDDTIM_aem_5X58b8sdKOEAmLE5IITuHQ&h=AT3BDGs3FUdfPH7lHdZlErM7wTOVjONGaevanykpQnqbandMcH4Qu0DpTeoQWrMeImbKqQ0N_v5Gx4eeSSNR7-80NqTYOrPWSq5fvVu0pvdPDdDWCO_Ej1plZjBkHThSuZ1jbCN-0GS-57Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *