विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी छाडेर रास्वपा  प्रवेश गरेका छन् । एमालेबाट दोस्रो पटक विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मी कुमारी चौधरी र वडा नम्बर-५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले यही भदौ ५ गते रास्वपाको सदस्यता लिएका हुन् । चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ […]