सुकुम्वासी सहितको संघर्स समितिले भोलि गोरुसिङ्गेको अर्घाखाँची चोकमा चक्का जाम गर्ने

जनहित अनलाइन, कपिलवस्तु । संयुक्त सुकुम्वाी, अव्यवस्थित भुमि संरक्षण संघर्स समिति कपिलवस्तुले भोलि २८ गते गोरुसिङ्गेको अर्घाखाची चोकमा चक्का जाम गर्ने भएको छ । सरकारको निर्देशनलाई समेत बेवास्ता गरि आफुहरु माथि चरम दमन गरिरहेको भन्दै भोलि अत्यावश्यक बाहेकका सम्पुर्ण सवारीसाधनहरु १ घण्टाको लागि रोक्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । केहि समय अघि […]
“हाई मेरो मायालु” बोलको तिज गित सार्वजनिक

गोकर्ण पाण्डे,गुल्मी । पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी ूहाई मेरो मायालु ू बोलको गित सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढेको छ। भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको जानकारी दिए। निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ। उनले भने, ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा […]
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्नेलाई नगरपालिकाले निःशुल्क भर्ना गरिदिने

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो । क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख […]
दाङको सिद्धरत्ननाथ माविले कोरियन भाषा विषय पढाउन थाल्यो

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कोरियन भाषा विषय पढाउन थालेको छ । इन्स्टिच्युटमा भाषा कक्षा पढेर रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुने विद्यार्थीहरूको चाप बढ्दै गएको बेला सिद्धरत्ननाथ माविले यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय नै पढाउन थालेको हो । व्यवस्थापनतर्फ भर्ना भएका […]