सुर्खेतबाट बुटवल जार्दै गरेको बस कपिलवस्तुमा दुर्घटना १३ जना घाईते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तुको ।  कपिलवस्तुको शिवराज नगरपालिका वडा न. १ बनकसबासामा सोमवार दिउसो बस पल्टीदा १३ जना घाईते भएका छन। सुर्खेतबाट बुटवल तर्फ जाँदै गरेको लु २;३० बजे ख १५९८ नम्बरको बस पल्टीदा १३ जना घाईते भएको प्रहरीले प्रारंभिक जानकारी दिएको छ । ३ जनाको अवस्था गंभीर रहेकोको जनाइएको छ । मोटरसाईललाई बचाउनेक्रममा सो बस बाटो बाट एक मिटर तल पल्टिएको हो । १० जनाको चन्द्रौटा आधारभुत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भईरहेको छ । सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेका उद्धार गरी अस्पताल पुरयएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *