सुर्खेतबाट बुटवल जार्दै गरेको बस कपिलवस्तुमा दुर्घटना १३ जना घाईते
कपिलवस्तुको । कपिलवस्तुको शिवराज नगरपालिका वडा न. १ बनकसबासामा सोमवार दिउसो बस पल्टीदा १३ जना घाईते भएका छन। सुर्खेतबाट बुटवल तर्फ जाँदै गरेको लु २;३० बजे ख १५९८ नम्बरको बस पल्टीदा १३ जना घाईते भएको प्रहरीले प्रारंभिक जानकारी दिएको छ । ३ जनाको अवस्था गंभीर रहेकोको जनाइएको छ । मोटरसाईललाई बचाउनेक्रममा सो बस बाटो बाट […]
बागमती नदीले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती(मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। आज दिउँसो काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा भारी […]
आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ यसको महत्व

जनहित अनलाइन, १० भाद्र ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु […]
पाल्पामा कार दुर्घटना : भारतीय नागरिकको मृत्यु
काठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो। कार सडकबाट १५० मोटर तल […]