भुपेन्द्र घर्ति मगरको अभिनयमा “ऐना टल्केको” गीत सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । “ऐना टल्केको” गीत वजारमा आएको छ भुपेन्द्र घर्ति मगरको युटुब च्यानल बाट यो गीत वजारमा आएको हो माया प्रेमको भावनालाई समेटेर यो गीत वजारमा आएको हो ।

भागिरथ चलाउने र सुनिता बुढाको स्वर रहेको गीतमा मन्जित पहाडीको सब्द र तिलक ओलीको लय रहेको छ पूर्ण संयोगले एरेन्ज गरेको गीतलाई मालश्री स्टुडियोमा रेकडिङ्ग गरिएको हो भने सागर बाजुराली र गोबिन्द पराजुलीको रेकडिङ्ग र खड्क बाजुरालीको मिक्सिंग रहेको छ ।

निसान बानियाको निर्देसन अमर सुनारको कोरियोग्राफी रहेको भिडियोलाई दिपक गिरेको टिमले खिचेको हो भने सुजन कोइरालाको कलर सम्पादन रहेको छ ।

भिडियोमा भुपेन्द्र घर्ति मगर र धनिमाला बुढा मगरको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *