भुपेन्द्र घर्ति मगरको अभिनयमा “ऐना टल्केको” गीत सार्वजनिक

कपिलवस्तु । “ऐना टल्केको” गीत वजारमा आएको छ भुपेन्द्र घर्ति मगरको युटुब च्यानल बाट यो गीत वजारमा आएको हो माया प्रेमको भावनालाई समेटेर यो गीत वजारमा आएको हो । भागिरथ चलाउने र सुनिता बुढाको स्वर रहेको गीतमा मन्जित पहाडीको सब्द र तिलक ओलीको लय रहेको छ पूर्ण संयोगले एरेन्ज गरेको गीतलाई मालश्री स्टुडियोमा रेकडिङ्ग गरिएको हो […]
गाय छाप सरफ प्रयोगकर्ताले पाए साइकल उपहार

जनहित अनलाइन, कपिलवस्तु । भरतपुर १६ स्थित मंगलपुरमा किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित मिनि मार्टबाट गायछाप सरफ खरिद गर्दा निशा भण्डारी बानियाँले साइकल उपहार पाएकी छन् । उत्पादन भएको छोटो समयमा नै आम ग्राहकको मन जित्न सफल बनेको गाय छाप प्रयोग गर्दा उपभोक्ता बानियाँले साइकल जितेकी हुन् । जस्तोसुकै मैलो भएको लुगापनि गाय छाप सरफमा […]
संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डाै । संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने […]