जनहित अनलाइन,  बाणगंगा ।बाणगंगा खोलामा डुबेर आज दिउसो एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बाणगंगा ६ खुटेनी निवासी वर्ष अन्दाजी ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको ज्यान गएको हो ।

बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भैसी आहाल बसेको बेला भैसीलाई नुहाईदिनेक्रममा ज्यान गएको  प्रहरी चौकि कोपवाले जनाएको छ ।