कपिलबस्तुको बाणगंगामा टिभिएसको ‘मेघा एक्सचेञ्ज’ सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ बैरीयामा दुई पाँग्रे सवारी साधन टिभिएस ब्राण्डको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्स प्रालिले ‘मेघा एक्सचेञ्ज’ सुरु गरेको छ । मेघा एक्सचेञ्ज’ अफर असोज ११ गतेसम्म बैरीया स्थित टिभिएस शोरुममा सञ्चालन हुनेछ । ‘मेघा एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्राण्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट लगायत विविध लाभ लिन […]
बाणगंगा खोलामा डुबेर एक जनाको मृत्यु

जनहित अनलाइन, बाणगंगा ।बाणगंगा खोलामा डुबेर आज दिउसो एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा ६ खुटेनी निवासी वर्ष अन्दाजी ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको ज्यान गएको हो । बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भैसी आहाल बसेको बेला भैसीलाई नुहाईदिनेक्रममा ज्यान गएको प्रहरी चौकि कोपवाले जनाएको छ […]
कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा प्रहरी निरिक्षक जिसिलाई स्वागत

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंले आज एक कार्यक्रमकाबिच हालै ईलाका प्रहरी कार्यालय पिपरामा आएका लोकेन्द्र बहादुर जिसिलाई एक कार्यक्रमकाबिच स्वागत गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आफनै भवन चार नम्बर जितपुरमा एक कार्यक्रमकाबिच प्रहरी निरिक्षक जिसिलाई स्वागत गरेको हो । सो अवसरमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले […]
‘दशैं आयो’ बोलको नँया दशैं गीत सार्वजनिक : भिडियो सहित

कपिलवस्तु । अशिम क्षेत्री र श्रद्धा काफ्लेको मुख्य अभिनय रहेको ‘दशैं आयो’ बोलको नँया दशैं गीत सार्वजनिक भएको छ । शिव पौडेलको शब्द रचना तथा योगराज पोख्रेलको संगीत रहेको गीत आइतवार योगराज पोख्रेल अफिसियल युट्युब बाट सार्वजनिक गरिएको छ । उक्त गीतमा लोक तथा दोहोरी गायक सुनिता बुढा, योगराज पोख्रेल र दिपक पोख्रेलको स्वर रहेको छ […]