कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालकिाले आर्थकि वर्ष २०८१/८२ को सामाजकि सुरक्षा बाहेकका कार्यक्रमहरूमा भएको बजेट खर्च सार्वजनकि गरेको छ । खर्च सार्वजनकिकिरण कार्यक्रम अन्तर्गत नगरपालकिाले सार्वजनकि गरेको वविरण अनुसार चालु आर्थकि वर्षमा वनियिोजति १ अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये ८२।९१ प्रतशित बजेट खर्च भएको छ ।
सार्वजनकि तथ्यांकअनुसार चालु खर्च अगाडी र पुँजीगत खर्च तुलनात्मक रूपमा कम देखएिको छ । चालु खर्चतर्फ ८७।०२ प्रतशित बजेट खर्च गरएिको नगरपालकिाले जनाएको छ । यसमा तलब, सेवा सुवधिा, प्रशासनकि खर्च लगायतका नयिमति खर्चहरू पर्दछन् । त्यस्तै, पुँजीगत खर्चतर्फ ७८।८० प्रतशित खर्च भएको छ । जसअन्तर्गत पूर्वाधार नर्मिाण, वकिास नर्मिाण, योजना कार्यान्वयन जस्ता दीर्घकालीन कार्यक्रमहरू समावेश छन् ।
कुल बजेट खर्चको प्रगती यस आवमा ८२।९१ प्रतशित रहेकोमा गत आवमा ८२।९९ प्रतशित रहेको थयिो । लेखा शाखा प्रमुख केशवराज गैरेले यो खर्च प्रगती अन्य पालकिाको तुलनामा सन्तोषजनक प्रगती भएको बताउनुभयो । उहाँले खर्च प्रगतलिे योजनाको कार्यान्वयन, सेवा प्रवाहको गीत, र समग्र कार्यसम्पादनमा सुधार भएको संकेत गर्ने बताउनुभयो ।
नगर प्रमुख चक्रपाणी अर्यालले आगामी वर्षमा योजनाको छनोटदेखी कार्यान्वयनसम्म आमनागरकि सहभागतिा अझ प्रभावकारी बनाउने प्रतबिद्धता जनाउनुभएको छ । “हामी नागरकिको करबाट सञ्चालति स्रोतको सदुपयोगमा पूर्ण प्रतबिद्ध छौं । पारदर्शी र नतजिामूलक खर्च प्रणालीमार्फत नगरवासीलाई सेवा दनिु हाम्रो प्राथमकिता हो,” उहाँले भन्नुभयो ।


