रास्वपा लुम्बिनी प्रदेशको प्रदेश स्तरिय बन्द शिविर सुरु

असार २८ कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बनी प्रदेशको प्रदेश स्तरीय बन्द प्रशिक्षण कार्यक्रम सुरू भएको छ। हिजोबाट दुई दिने बन्द प्रशिक्षण (शिविर) दाङको लमहीमा सुरू भएको हो । उक्त प्रशिक्षण आज शनिवार सम्पन्न हुने सा्रेतले जनाएको छ । । मुलुकको समसामयिक परिस्थिति , राजनितिक प्रतिशोध र पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, पार्टीका आन्तरीक गतिविधि […]
एसईईमा ४ जिपिए ल्याउने विधार्थीहरुलाई बाणगंगाले गर्यो नगदसहित सम्मान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए प्राप्त गर्ने मेधावी छात्र–छात्राहरुलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार नगरपालिकाले एक भव्य समारोहकाबीच ४ जिपिए ल्याउने १६ जना मेधावी छात्र–छात्राहरुलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो । सो क्रममा नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकाभित्रका विद्यलायहरु बुटवलका विद्यालयहरुभन्दा अब्बल […]
बाणगंगाले चालु आर्थिक वर्षमा ८२/९१ प्रतिशत बजेट खर्च गर्यो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालकिाले आर्थकि वर्ष २०८१/८२ को सामाजकि सुरक्षा बाहेकका कार्यक्रमहरूमा भएको बजेट खर्च सार्वजनकि गरेको छ । खर्च सार्वजनकिकिरण कार्यक्रम अन्तर्गत नगरपालकिाले सार्वजनकि गरेको वविरण अनुसार चालु आर्थकि वर्षमा वनियिोजति १ अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये ८२।९१ प्रतशित बजेट खर्च भएको छ । सार्वजनकि तथ्यांकअनुसार चालु खर्च अगाडी र पुँजीगत खर्च तुलनात्मक […]