नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा पोख्रेल चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।

नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा सुभद्र पोख्रेल चयन हुनुभएको छ । विभिन्न जिम्मेवारी सहित पोख्रेललाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

केन्द्रिय अध्यक्ष सराजे बानियाले जिल्लामा बिबिध कार्यक्रमहरु संचालन गरी युवाहरुलाई सशक्तिकरण एवं उद्यमी बनाउन प्रेरित गर्ने उद्देश्यका साथ संयोजकको भुमिका प्रदान गरिएको जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *