नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजाे पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकाेटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।

तादी खोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये राेजन र हिमाललाई घुमाउने भन्ने ठाउँबाट बगाएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *