नेपाल स्वयंसेवक संघ बाणगंगा १ मा कार्यसमिति गठन
जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा १ को अध्यक्षमा राम प्रसाद गैरे चयन हुनुभएको छ । सोमबार बाणगंगा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा भएको एक कार्यक्रमका बिच गैरेको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा उष नेपाल, राजकुमार थारु, सचिवमा कमला बन्जाडे, सहसचिवमा लक्ष्मी खनाल, कोषाध्यक्षमा जवाहरीलाल घिमिरे […]
कांग्रेसको नाराबाजी र होहल्लाकै बीच नीति तथा कार्यक्रम पारित
काठमाण्डौ । नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै […]
नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गयो
काठमाण्डाै । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजाे पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकाेटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो । तादी खोलामा पौडी खेल्ने गएका […]