तलब बढाऊ भनेर फैसला आए कार्यान्वयन गर्न सकिंदैन प्रधानमन्त्री ओली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक क्षमतालगायतको अवस्था हेरेर न्यायालयले फैसला गर्नु पर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *