गुल्मीका एक युवा रुपन्देहीबाट ४ दिनदेखि वेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । गुल्मीका एक युवा रुपन्देहीको सुनवलबाट चार दिनदेखि वेपत्ता भएका छ्न् । जिल्लाको मुसिकोट नगरपालिका–२ भर्जुवा घर भई रुपन्देहीको सुनवल नगरपालिका–४ पाँचघरे टोल बस्दै आएका १८ वर्षीय मदन नेपाली फागुन २६ गतेदेखि वेपत्ता भएका हुन ।

बोल्न नसक्ने उनी सुनुवलबाट एउटा फ्याक्ट्रीको गाडी चढेर हिँडेको दिनदेखि वेपत्ता भएको उनकी दिदी मिठु नेपालीले जानकारी दिईन । सुस्त मनस्थितिका उनलाई भेट्ने जो कसैले परिवारको नम्बर ९८४११०९८९९ वा नजिकको प्रहरी कार्यालयमा सुचित गरि दिन परिवारले अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *