कपिलवस्तुको यसोधरामा खोलामा डुबेर बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको यसोधरा गाउँपालिका–५ बैदौलीमा स्थानीय मोहम्मद मुसलमानका ७ वर्षीय छोरा मोहम्मद उमर मुसलमानको मर्सैया खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको हो।

डुबेर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *