कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष अख्तियारको फन्दामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल  ।  कपिलवस्तुमा एक जना  वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग  बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा  पास गर्ने नाममा  घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको  हो ।

अख्तियार बुटवल सूचना अधिकारी एवं  उपसचिव  ईश्वरी  प्रसाद आचार्यले १५ हजार  नगदसहित नियन्त्रणमा लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *