कक्षा १२ को नतिजा सार्वजनिक: ५२ प्रतशित विद्यार्थी उत्तीर्ण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

१८ साउन, काठमाडौं । राष्ट्रयि परीक्षा बोर्डले कक्षा १२ को नतजिा सार्वजनकि गरेको छ । परीक्षामा ५२ प्रतशित परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचवि जंगबहादुर अर्यालले जानकारी दएि ।

गत वैशाख १४ गतेबाट सञ्चालति परीक्षामा ५ हजार ५४२ वद्यिालयका नयिमति तर्फ करबि ४ लाख परीक्षार्थी सहभागी थएि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *