गुल्मीमा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु

१८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा […]
कक्षा १२ को नतिजा सार्वजनिक: ५२ प्रतशित विद्यार्थी उत्तीर्ण
१८ साउन, काठमाडौं । राष्ट्रयि परीक्षा बोर्डले कक्षा १२ को नतजिा सार्वजनकि गरेको छ । परीक्षामा ५२ प्रतशित परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचवि जंगबहादुर अर्यालले जानकारी दएि । गत वैशाख १४ गतेबाट सञ्चालति परीक्षामा ५ हजार ५४२ वद्यिालयका नयिमति तर्फ करबि ४ लाख परीक्षार्थी सहभागी थएि ।
रास्वपाले बुझायो निर्वाचन आयोगमा केन्द्रीय समिति हेरफेरको विवरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। रास्वपाले गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको थियो। यसपछि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो। बिहीबार रास्वपाले […]
बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ
काठमाडौं । अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका(८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवर पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो। कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका(६ स्थित जंगलमा ललाइ फकाइ लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा […]
सुनको मूल्यमा आज सम्मकै नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी […]
अब नर्सिङ पढ्न १२ कक्षा पास गरेको हुनुपर्ने

काठमाण्डौ । अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण […]